केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
५२ पटक हेरिएको
Shares
केपी ओली कपः आर्मीविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै

सारांश

  • पोखरा ।
  • केपी ओली कप टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
  • पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पोखरा । केपी ओली कप टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेस प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
स्वतन्त्रै स्वतन्त्रताले भरिपूर्ण देश नेपाल
स्वतन्त्रै स्वतन्त्रताले भरिपूर्ण देश नेपाल
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .
दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
महङ्गा भए ब्याडमिन्टन कभर्डहल
महङ्गा भए ब्याडमिन्टन कभर्डहल