साना कम्युनिष्ट पार्टीहरु यसो गर्दैछन्
सारांश
- काठमाडौं – कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् ।
- त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।
- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।
काठमाडौं – कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् । त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।
मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कडेंलले जानकारी दिए ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया