विद्यार्थीलाई खाजा खर्च जुटाउन क्याफे

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • खजुरा (बाँके), १२ असार ।
  • दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा जमुनहा नाका आज बिहान ७ बजेदेखि बन्द गरिएको छ ।
  • केही आपत्कालीन सेवा र पैदल आवागमनबाहेक मतदान नसकिएसम्म सिमाना पूर्णरुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

खजुरा (बाँके), १२ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा जमुनहा नाका आज बिहान ७ बजेदेखि बन्द गरिएको छ ।

केही आपत्कालीन सेवा र पैदल आवागमनबाहेक मतदान नसकिएसम्म सिमाना पूर्णरुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

केही दिनअघि नेपालगन्जमा भएको दुई देशका सुरक्षा प्रमुखको बैठकले गरेको निर्णयअनुसार निर्वाचनको ४८ घन्टाअघिदेखि सीमा नाका बन्द गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउबा भन्छन् : वाइडबडी खरिद अनियमिततामा म संलग्न छैन
देउबा भन्छन् : वाइडबडी खरिद अनियमिततामा म संलग्न छैन
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
जीवनमा कसरी सफलता प्राप्त गर्ने ?
जीवनमा कसरी सफलता प्राप्त गर्ने ?
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे

तपाईंले छुटाउनुभयो कि?