कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

सारांश

  • काठमाडौं, १६ बैशाख ।
  • कर्णाली प्रदेश सरकारले पेश गरेको आर्थिक वर्ष २०७४÷७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले पारित गरेको छ ।
  • आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि प्रदेश सभाले सर्वसम्मतिबाट विधेयक पास गरेको हो ।

काठमाडौं, १६ बैशाख । कर्णाली प्रदेश सरकारले पेश गरेको आर्थिक वर्ष २०७४÷७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि प्रदेश सभाले सर्वसम्मतिबाट विधेयक पास गरेको हो ।

यसैगरी आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा प्रस्तुत गरेका छन् । आर्थिक विधेयक पारित भएको लगत्तै मन्त्री ज्वालाले अर्को विधेयक टेबल गरेका हुन् । प्रदेश सभाको अर्को बैठक बैशाख १८ गते १ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ??? иιϲє ? Shikhar News ?
    ? ϲн ϐοττєяz ❤ Sagorbd,Tk ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार
सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार
नेकपाभित्र भुकम्प जाने अवस्था,  कार्यकर्ताले यस्ताे कदम चाल्दै !
नेकपाभित्र भुकम्प जाने अवस्था, कार्यकर्ताले यस्ताे कदम चाल्दै !
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
लकडाउनको नयाँ मोडालिटीलाई आयो यस्तो प्रस्ताव
गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

तपाईंले छुटाउनुभयो कि?