साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !

सारांश

  • काठमाडौँ, २७ भदौ ।
  • बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल माल्दिव्ससँग १०ले पछि परेकाे छ ।
  • खेलकाे नवाैँ मिनेटमा माल्दिव्का खेलाडीले फ्रिकिक मार्फत गाेल गर्दै खेलमा अग्रता लिएकाे हाे ।

काठमाडौँ, २७ भदौ । बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल माल्दिव्ससँग १०ले पछि परेकाे छ । खेलकाे नवाैँ मिनेटमा माल्दिव्का खेलाडीले फ्रिकिक मार्फत गाेल गर्दै खेलमा अग्रता लिएकाे हाे ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिव्सलाई एकपटक पनि हराउन सकेकाे छैन ।

त्यस्तै दोस्रो सेमिफाइनलमा पाकिस्तान र उपाधिको दावेदार भारत भिड्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?