रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१५ पटक हेरिएको
Shares
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।

सारांश

  • बुटवल उपमहानगरपालिका सहित तीन नगरपालिकामा बिहीवार  बिहानबाट मतगणना शुरु ।
  • सिद्धार्थनगर नगरपालिकामा राति १ बजेबाट मतगणना शुरु ।
  • बुटवलमा बिहान साढे तिन बजेदेखि मतगणना शुरु ।

बुटवल उपमहानगरपालिका सहित तीन नगरपालिकामा बिहीवार  बिहानबाट मतगणना शुरु । सिद्धार्थनगर नगरपालिकामा राति १ बजेबाट मतगणना शुरु । बुटवलमा बिहान साढे तिन बजेदेखि मतगणना शुरु । प्रारम्भिक तथ्यांक अनुसार सिद्धार्थनगर र देवदहमा नेपाली कांग्रेसको अग्रता । सिद्धार्थनगरमा २ सय २ मत गन्दा कांग्रेस ५२, एमाले ४८, राप्रपा ४२ र माओवादीको ३४ मत । देवदहमा कांग्रेसको ३७ र एमालेको २४ मत । बुटवलमा ८ सय मत गनिसकेपछि मात्रै परिणाम सार्वजनिक गर्ने । बुटवलका तीनवटा स्थानबाट मतगणना । पहिलो चरणमा वडा नम्बर १ बाट मतगणना । वडा नम्बर १ मा १८ सय ७१ मत खसेको छ । तिलोत्तमा नगरपालिकामा अझै मतगणना शुरु हुन सकेन ।सर्वदलिय बैठक बसी दिउसो १२ बजेसम्म मतगणना शुरु हुन सक्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?