सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
सारांश
- काठमाडौँ ।
- राष्ट्रियसभाको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को प्रस्ताव स्वीकृत गरेको छ ।
- प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई मंगलबारराष्ट्रियसभाको बैठकले स्वीकृत गरेको हो ।
काठमाडौँ । राष्ट्रियसभाको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई मंगलबारराष्ट्रियसभाको बैठकले स्वीकृत गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको उक्त विधेयकलाई सर्वसम्मत स्वीकृत गरिएको हो ।
जवाफ दिने क्रममा विधेयकले ऋण लिने प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाएको, वैदेशिक ऋण नेपाल सरकारले मात्रै लिने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिए । उनले नेपालको आर्थिक अवस्था सन्तोषजनक रहेको पनि उल्लेख गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया