साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला

सारांश

  • काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ ।
  • अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो ।
  • समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तुगत र भारतबाट प्राप्त ५० करोड ३८ लाख रुपैयाँ नगद अनुदान सरकारको नाममा सेयरमा परिणत नगरी अपचलन गरिएको हो ।

काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ ।

अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो ।

समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तुगत र भारतबाट प्राप्त ५० करोड ३८ लाख रुपैयाँ नगद अनुदान सरकारको नाममा सेयरमा परिणत नगरी अपचलन गरिएको हो ।

विभिन्न समयमा कर्पोरेसनलाई प्राप्त अनुदान आफ्नो नाममा सेयरमा परिणत गर्न सरकारले ०६७–६८ मै निर्देशन दिए पनि कर्पोरेसनले अटेर गर्दै आएको थियो ।

आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajendra Karki

    YESTO pltd. Company lai Tatkalin p.m. tatha Ag.mimister Dr.Babu ram le Fariya ko nata bat fertilizer ko “SUBSIDY” samet diyo yesko Hisab khoi. SUBSIDY KO paisa le gair subsidy wala TSP SSP AMONIYUM SALFET kinnera kishan Thagna k 6ut 6 ?

    Comment Author

    Rajendra Karki

    Yo barsa Nepal govt. Ko100% share bhayeko Co. Lai Rakam nikasha nagarne tyo Pltd. Lai chahi kina nikasa gariyo yo turunta rokiyos mantralaya bat Awakash bhayera STC MA NOKARI Garne ra gair Anudan ka malkhad ko marketing garne kathit lai karbahi hudaina?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?