रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

सारांश

  • काठमाडौं – जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।
  • विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

काठमाडौं – जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।

विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । लिकमा पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाका अनुसार गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !
अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख

तपाईंले छुटाउनुभयो कि?