साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • पोल्यान्डलाई ३-१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए ।

काठमाडौं। पोल्यान्डलाई ३-१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए।

दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए। जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता भएका छन्। उनको नाममा पाँच गोल भएको छ।

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २-० को पारे। एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए। पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए। लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो। यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    註冊binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/zh-TC/register?ref=UM6SMJM3

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/es-MX/register?ref=JHQQKNKN

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा
प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा
Western Ladies Looking For Males Pertaining to Dating, Take pleasure in And Marriage
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
डा गोविन्द केसीको मुद्दाको बहस सकियो, फैसला आजै आउने
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु