मोराटाको दुई गोलमा चेल्सी विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मोराटाको दुई गोलमा चेल्सी विजयी

सारांश

  • काठमाडौ २२,पुष।
  • शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गरेको छ।
  • फरवार्ड अल्भेरो मोराटाको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

काठमाडौ २२,पुष।शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गरेको छ। फरवार्ड अल्भेरो मोराटाको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब नटिङघम फरेष्टलाई २–० ले पराजित गर्दै चेल्सीले चौथो चरणमा पुग्न सफल भएको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा  ४९औं मिनेटमा चेल्सीका लागि मोरटाले गोल गर्दै अग्रता दिलाएका थिए उनले खेलको ५९ औं मिनेटमा अर्को गोल गर्दै  घरेलु टोलीलाई २–० को जित दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?