सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २, २०७७
|
|
३७ पटक हेरिएको
Shares
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ

सारांश

  • सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ ।
  • पुस २ गते, बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ । पुस २ गते, बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनाको १ गते, सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको मूल्य तोलामा २५ रुपैयाँले उकालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
परिवार नै मिलेर ६ करोड ठगी
परिवार नै मिलेर ६ करोड ठगी
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

तपाईंले छुटाउनुभयो कि?