सिटीद्वारा चेल्सी ३–१ अन्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २०, २०७७
|
|
२१ पटक हेरिएको
Shares
सिटीद्वारा चेल्सी ३–१ अन्तरले पराजित

सारांश

  • म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई ३–१ ले हराएको छ ।
  • संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडीबिना उत्रिएको सिटीले खेलको १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।
  • त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरेका थिए ।

म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई ३–१ ले हराएको छ ।

संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडीबिना उत्रिएको सिटीले खेलको १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरेका थिए ।

चेल्सीका लागि कलम हडसन ओडोइले एक गोल फर्काएका थिए । आक्रामक जितपछि सिटी अंक तालिकको पाँचौं स्थानमा उक्लेको छ । सिटीको १५ खेलबाट २९ अंक भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?