सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले

सारांश

  • अर्घाखाँची ।
  • दोस्रो तहको निर्वाचनको मतगणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ ।
  • अर्घाखाँचीको सितगगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस सुर्य अधिकारी २ हजार ७ सय ७१ मतका साथ लिड गरिरहेका छन् भने उनलाई एमालेका वसन्त श्रेष्ठले २ हजार २ सय ८४ मतका साथ पछ्छाईरहेका छन् ।

अर्घाखाँची । दोस्रो तहको निर्वाचनको मतगणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ ।

अर्घाखाँचीको सितगगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस सुर्य अधिकारी २ हजार ७ सय ७१ मतका साथ लिड गरिरहेका छन् भने उनलाई एमालेका वसन्त श्रेष्ठले २ हजार २ सय ८४ मतका साथ पछ्छाईरहेका छन् ।

त्यस्तै उपमेयर माओवादीका टीका रेश्मी २ हजार ३ सय ११ मतका साथ अगाडि रहेका छन् भने एमालेकि गीता भाटले २ हजार २ सय ८९ मतका साथ पछ्छाईरहेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्तिम–यात्रा : जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति
रक्तिम–यात्रा : जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
विश्व मुटुरोग दिवसमा तालिम दिदै नर्भिक अस्पताल
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
२ दशमलव ८० अङ्कले  घट्यो नेप्से परिसूचक
२ दशमलव ८० अङ्कले घट्यो नेप्से परिसूचक
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै

तपाईंले छुटाउनुभयो कि?