उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

सारांश

  • काठमाडौं, १८ चैत ।
  • चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ ।
  • साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो ।

काठमाडौं, १८ चैत । चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो ।

यो चिडियाखाना सर्वसाधरण र विदेशी पर्यटनसमेत जाने गरेका छन् । नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, त्यहाँको जंगलमै हेर्न जान पाए कस्तो हुन्छ भन्दै आपसमा कुराकानी गरेको त्यहाँ रिर्पोटिङ गर्न पुगेकाहरुले सुनाए । यसबाट चिनियाँ पर्यटन नेपाल भ्रमणमा आकर्षित गर्न समेत मद्दत पुग्नेछ ।

०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरुप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो । चिनियाँहरुले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन् । गैंडा हेर्न आउनेको घुईचो लागेको समाचार आउन थालेको छ । यो समाचार अन्नपूर्णमा अजय अलौकिकले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा
एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै
स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै
भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म
भवन निर्माणमा लागि पाँचदेखि १५ करोडसम्म
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
थापा र शर्माकाे भिडन्त !
थापा र शर्माकाे भिडन्त !
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो