सिद्धार्थनगरमा एमालेको अग्रता कायमै(अपडेट)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सिद्धार्थनगरमा एमालेको अग्रता कायमै(अपडेट)

सारांश

  • बुटवल ।
  •   रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा समेत मतगण्ना जारी रहँदा नेकपा एमाले अगाडि रहेको छ ।
  • पछिल्लो मतपरिणम अनुसार नेकपा एमाले अगाडि रहेको छ ।

बुटवल ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा समेत मतगण्ना जारी रहँदा नेकपा एमाले अगाडि रहेको छ ।
पछिल्लो मतपरिणम अनुसार नेकपा एमाले अगाडि रहेको छ । नेकपा एमालेका उम्मेद्वारले प्रमुख पदमा ६ हजार २ सय ९० मत प्राप्त गरेका छन् भने नेपाली कांगे्रसका उम्मेद्वारले प्रमुख पदमा ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् ।राप्रपा ले प्रमुख पदमा ४ हजार ३ सय २५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेद्वारले ३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् ।
नगरपालिकाको उप प्रमुख पदमा नेकपा एमाले अगाडि रहेको छ । नेकपा एमाले उम्मेद्वारले ५ हजार ७ सय ६९मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वारले ४ हजार ९ सय ५ मत, राप्रपा उम्मेद्वारले ३ हजार ३ सय ३१मत र माओवादी केन्द्रका उम्मेद्वारले ३ हजार ४२ मत प्राप्त गरेका छन् ।
आचार्य प्रदीप

(https://www.sweetfixbaker.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
Mostbet Aviato
सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल
सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु
नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु