सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी

सारांश

  • सिन्धुपाल्चोक ।
  • जिल्लाको जारी मत गणनाअनुसार क्षेत्र नम्बर-२मा राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपति शमशेरले अग्रता लिएका छन् ।
  • राणाले ५४३ मत ल्याउँदा नेकपा एमालेका शेरबहादुर तामाङले ४२३ भोट प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक । जिल्लाको जारी मत गणनाअनुसार क्षेत्र नम्बर-२मा राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपति शमशेरले अग्रता लिएका छन् । राणाले ५४३ मत ल्याउँदा नेकपा एमालेका शेरबहादुर तामाङले ४२३ भोट प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर-१ मा भने माओवादी केन्द्रका अग्‍नि सापकोटले अग्रता लिएका छन् । सापकोटाले १५०३ भोट प्राप्त गर्दा काँग्रेसका मोहनबहादुर बस्नेतले ६४६ मात्रै भोट भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए
शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
गृह मन्त्रालयले गर्यो ३१ प्रजिअको सरुवा (नामावलिसहित)
गृह मन्त्रालयले गर्यो ३१ प्रजिअको सरुवा (नामावलिसहित)
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र
देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र

तपाईंले छुटाउनुभयो कि?