छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…

सारांश

  • सप्तरी ।
  • सप्तरीको एक छोरीको विवाहका लागि सामान जोहो गरिरहेको एक परिवारमो घरमा आगलागी भएपछि सबै जलेको छ ।
  • नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुंगा नगरपालिका– ९ प्रमाणपुरका परिवार चिन्तित छन् ।

सप्तरी । सप्तरीको एक छोरीको विवाहका लागि सामान जोहो गरिरहेको एक परिवारमो घरमा आगलागी भएपछि सबै जलेको छ । नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुंगा नगरपालिका– ९ प्रमाणपुरका परिवार चिन्तित छन् ।

धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको अहिले चिन्तित छन् । चैत २ गते अचानक भएको आगलागीमा छोरीको विवाहका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद, गरगहना, अन्नपातलगायतका सबै समान जलेर नष्ट भएपछि चिन्तित बनेका हुन् ।

बिहेको सबै तयारी हुँदै थियो, समान पनि किनेर घर भित्र्याइसकेको बेला आगलागी हुँदा क्षति भएको मण्डलले भने । अचानक बस्तीमा आगलागी भएपछि सबै सामान जलेर खरानी हुँदा ठूलो संकटमा परेको बताए ।

आगलागीले न त टाउको लुकाउने ठाउँ रह्यो न त एक मुठी अन्न, अब कसरी छोरीको विवाह गर्ने भन्ने ठूलो चिन्तामा परेको उनले बताए । जेठी छोरी मञ्जु कुमारीको यही वैशाख ४ गते सिरहाको लहानमा विवाहको तय गरिएको छ ।

आगलागीपछि सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएका छन् । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा मण्डलसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकिनीमा खुलेकी स्मृति
विकिनीमा खुलेकी स्मृति
माघ १० गते पत्रपत्रिकाहरुको  सम्पादकीय समाचारहरु
माघ १० गते पत्रपत्रिकाहरुको सम्पादकीय समाचारहरु
Tips on how to Keep the Spark Alive
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
कस्तो रहला बुधबार देशभरको मौसम?
कस्तो रहला बुधबार देशभरको मौसम?
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?

तपाईंले छुटाउनुभयो कि?