कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
५६
|
४२ पटक हेरिएको
Shares
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी

सारांश

  • भुर्तुङ्९गुल्मी०, २८ कार्तिक ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताउनु भएको छ ।
  • नेता भण्डारीले कालीगण्डकी गाउँ पालिका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो ।

भुर्तुङ्९गुल्मी०, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताउनु भएको छ ।

नेता भण्डारीले कालीगण्डकी गाउँ पालिका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो ।

उहाँले आफुले चुनाब जितेपछि निरन्तर जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको बताउदै भन्नुभयो,“ मैले निर्वाचन गरेपछि  गुल्मीको पूर्वाधार र सेवा क्षेत्रको विकासमा गरेको योगदानबाट त्रसित भएका कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेका छन् ।”

उहाँले जिल्लामा सडकको विस्तार र स्तरोन्नतिको लागि गरिएको कामको प्रभाव राम्रो भएकोले यसमा विवाद सिर्जना गर्न खोजिएको बताउदै भन्नुभयो,“सडक डिभिजनको रातो किताब तयार गर्ने बेलामा मैले लेटरप्याडमा लेखेरै योजनाहरु समावेश गर्न लगाएको हुँ । आइसकेका योजनामा विवाद गर्नुको अर्थ नभएको बताउदै उहाँले हुति भए नयाँ काम गरेर जस लिन  कम्युनिष्ट गठबन्धनका प्रतिद्धन्द्धीलाई चुनौति दिनुभयो ।”

उहाँले गरिब जनतालाई भ्रममा पारेर कांग्रेसको असल कामको जस दिन नसक्ने कम्युनिष्टहरुले आफूले अवसर पाएको बेलामा भ्रष्टाचारमा लिप्त भएर गनाएको पनि उल्लेख गर्नुभयो ।

उहाँले स्वतन्त्रताप्रेमी नेपाली जनताले अधिनायकलाई सधै परास्त गरेको उल्लेख गर्दै राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रलाई उखेलेर फालेको बताउदै भन्नुभयो, “अधिनायकबाद लाद्ने प्रयास गरेमा कम्युनिष्टहरुको त्यही हालत हुनेछ।”

निर्वाचन अभियानको क्रममा चुनावी सभा र  घरदैलो कार्यक्रम साथसाथै लगिरहनुभएका चन्द्र भण्डारीको प्रचार कार्यक्रम निर्वाधरुपमा निरन्तर चलिरहेको छ ।

उहाँको अभियानमा प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार , पूर्व साँसद कृष्ण छन्तेल, ने।का। जिल्ला उपसभापति विष्णु बलाल , कालीगण्डकी गाउपालिका अध्यक्ष बेद थापा लगायत साथै रहनुभएको छ ।

प्रतिक्रिया

56 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    खै कहाँ के गरेको छ बोलेर मात्र हुन्छ

    Comment Author

    Sita Lamichhane

    यस्तैलाई काँग्रेसले गरेको बिकास भन्ने हो भने तिम्रा दिन गएछन भण्डारी बा …!!

    Comment Author

    Baikuntha Bhandari

    Adinakbadi ta congres ho hijo ko serbahadur ko vedio hernu ta nepalganj ko chandra jee

    Comment Author

    Ramesh Wagle

    खै बिकाश देखिएन त लाज पचेपछि जे भनेनि भाे।

    Comment Author

    Prem Thapa

    भन्दारी सिर कङ्रेस्स्ले अहिले सम्म बिकास होइन देस्मा भयको कल्कार्खाना बेचेर चाहिँ सकिसक्यो भन्नू पर्ला

    Comment Author

    Laxman Prasad Pudasini

    K gareu dekhau jantalai

    Comment Author

    Aq Suman

    Ma ta kongress ko nam sunda pani riss uthaxa

    Comment Author

    Kiran Devkota Devkota

    Bikas ta pariwar ko matra garne ho ni tero kangresle

    Comment Author

    Babu Ram Paudel

    ho kal karkgana tw pura bachne kam ramrou garako ho !!!

    Comment Author

    Kaji Bandhu

    दलालि भरिया

    Comment Author

    Gp Wagle

    38 wota kalkarkhana becher bikas garis indian dog

    Comment Author

    Puskal Pandeya

    काङेसले अहिले सम्म रास्ट्रका जनता समेटने कुनै एउटा काम गरो भनि देखाउ त ? केही छ लाज नभएकाहरू जे पी टी बोलने है

    Comment Author

    Raj Kafle

    नेताको भुडी भर्ने विकास हो

    Comment Author

    Santosh Rimal

    काङ्ग्रेसको जय नेपाल भन्दै
    देश लुट्ने दिन गयो।।।

    Comment Author

    Rajendra Devkota

    हो सोल्टी हो, पत्याएम ।

    Comment Author

    Santosh Bharati

    काङ्ग्रेसले नेपालबाट नामसारी गरि भारतमा गरिदिएको बिकासको लहर।।।।

    Comment Author

    Krishna Khatri

    काङरेसले गरेकोछ देशका कारखाना नदि सबेै बेचेर बिकाश गरेको छ है सरम छैन है

    Comment Author

    Giddi Habs

    सेरे को मात्र खुस्कियो होला भनेको त एस्को पनि खुस्किएछ जाठा चन्द्रे

    Comment Author

    Laxmi Ojha

    हओ……… लुङ्गा — लाखे है काङ्ग्रेस ले बिकास गरेको चाहि पो छ हऔ यसो हेरी मोर्नु पो हौ।।।।

    Comment Author

    Chiranjibi Paudyal

    हँसायो शेरे को हनुमानले ! काङ्ग्रेस अनि बिकाश भनेको बिपरित शब्द हुन।झन्न बबुरो अब अन्तिम पराजयपूर्ण भविस्य देखेर तिल्मिलाएछ । कठै !!!

    Comment Author

    परदेशि सागर क्षेत्री

    Laj sarm navayepaxi j bolda ni vayo

    Comment Author

    Uddhab Kc

    Timra partyko bikes tarka Chai ab navanda nai best Hola timichai thikai ho.

    Comment Author

    Krishna Pulami Magar

    हो काङ्ग्रेस ले जस्तो कम्युनिश्टले उधोघहरु बेच्नै जान्दैन के बिकास हुनुदेसमा

    Comment Author

    Dil Thapa

    K ho ni tyadto bikas

    Comment Author

    Deepak Regmi

    hahahaha

    Comment Author

    Surendra Acharya

    दुई जिब्रे नेता

    Comment Author

    Rabi Bastola

    Ho timiharule bikash garera 50 lakhs yong bideshina bade congresh ko bikashle

    Comment Author

    Devendra Pradhan

    चन्द्र भण्डारी ज्यु ले चाहिँ हसाउनु हसायो है…………..बिकासको मुल फुटेर सडक गल्ली हिलाम्मे र धुलाम्मे भएको होला !!!

    Comment Author

    Harihar Jung Shah

    Aba k nai bechnabankixara kangreslai bhotdinuho lakhe

    Comment Author

    Ramesh Aryal

    Bichara …

    Comment Author

    Khadga Thakuri

    लाजमर्दो कुरा

    Comment Author

    Prem Prasad Sharma Acharya

    अब काङ्ग्रेसी सरकार इतिहासकाे पानामा सिमित रहनेछ र अन्तिम प्रधानमन्त्री हुने साैभाग्य देउवाले पाउने ।

    Comment Author

    Bhupal Ghimire

    आलु गरिस बिकाश ?

    Comment Author

    Lila Paudyal

    Mukhale ram ram bagalima chura! Congress ko charitra!

    Comment Author

    Bhoj Raj Adhikari

    kako congress le k garechha tyasto ?

    Comment Author

    Lagnath Sharma

    बाम गठबन्धन सफल पारौ

    Comment Author

    Tejendra Poudel

    गफै त हाे जे भनेनि भयाे tax लाग्लैन

    Comment Author

    Shomesh Neupane

    हंसाउनु पनि ठुलो कला हो

    Comment Author

    Bimala Das

    Boln laaj maan ab pani.

    Comment Author

    Chudamani Dhurba Devkota

    पागलहरुको जमाना हो

    Comment Author

    Rabin Kc

    के गरेउर बिकाश देश बेचने ? भारतमा गयर लमपसार परेर ढुकुटि रित्तायर ? अरू के के

    Comment Author

    Gunakhar Neupane

    अधिनायकवाद त काङ्ग्रेस नै हाे

    Comment Author

    Hari Lamichhane

    भण्डारीको नाम बरु उच्च छ तर देशै सखाप पार्ने काङ्ग्रेसको नाम लिदा लाज हुन्छ है !

    Comment Author

    Yadav Aryal

    jhut kati bolne neta jyou

    Comment Author

    Madan Thapa Magar

    बबर महलकाे शाही अौषधी खाेई जडी बुटी बाईटर कमपनी खाेई साले कुकुर

    Comment Author

    Ashok Kumar

    तेरो मुखमा गोरूको गु ….

    Comment Author

    Pramish Stha

    k bikaas gareyo hai congres le

    Comment Author

    Kapil Dahal

    40 लाख नेपालीहरु तल्लो दर्जाको जोखिमयुक्त काम गर्न बिदेशियका छन काङ्गेसले देश चलाएको 70 बर्ष भयो कुन बिकासको कुरा गर्नू भएको महासय ?

    Comment Author

    Ganesh Gotame

    चन्द्र भन्दारी चन्द्र लोक तिरा पुगेर काङ्ग्रेस ले गरेको बिकास हेरे र आउनु भाजस्तो छ

    Comment Author

    Sobita Kumal

    Kangresh le hudai gareko ko bikashlai ta pura huns diyena ghanta ko bikas ko kura garxash chor kangresh janatalai tha xainara

    Comment Author

    Farsu Ram Tiwari

    तपाईले ऐले सम्म केही इज्जत दिएका छन् जन्ताले, अब एक शब्द पनि काँग्रेश को नाम राम्रो छ भनेर लियौ भने तिमी शिध्दियौ।

    Comment Author

    Chhabilal Gaire

    no sir tapai ramro mache jhut bolnu suhayann

    Comment Author

    Laxmi Narshimha

    चन्द्रभण्डारी ज्यू तपाईं रोजेको नेता हो । तर पाँच नम्बर प्रदेश लाई टुक्रा पार्न हून्न भन्ने तर भोट संविधान संशोधन मा हाल्ने तपाईंको उदेश्य के हो ।जनतालाई छर्लंग पारदिनुस् ।हामी नेपाली बिस्तारवाद को पक्ष्यमा छैनौं ।अझ पनि नेपाली क्रान्तिको पक्क्षेमा छौ ।जे होस नेपाली ले जित्नुपर्छ ।

    Comment Author

    Shiva Dahal

    देस काे कल कारखाना बेचेर खाकाे चै
    खै नभनेकाे

    Comment Author

    Db Paudel

    Bhandari jiulai bolna alik aty saram lagen hola deshma dhuwsdhulora Lut tantra bidesi esarama nachahine Pateley bikash

    Comment Author

    Ram Kaji Majhi

    Hahahahaaaa hasayo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 56
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?