श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु

सारांश

  • चरीकोट ।
  • दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।
  • ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् ।

चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।

ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ । अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतिबेलाको सेक्स रमाइलो हुन्छ ?
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
उपप्रमुखले कानुन नजान्दा मुद्दा घाँडो बन्दै
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
आइतबार विहान भूकम्पको धक्का महशुस
आइतबार विहान भूकम्पको धक्का महशुस
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
कस्तो रहला बुधबार देशभरको मौसम?
कस्तो रहला बुधबार देशभरको मौसम?
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी

तपाईंले छुटाउनुभयो कि?