सिन्धुपाल्चोकमा मतगणना शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४७ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा मतगणना शुरु

सारांश

  • सिन्धुपाल्चोक, २१ मंसिर, जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ ।
  • निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो ।

सिन्धुपाल्चोक, २१ मंसिर, जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा राजेश हमालको आयो भिडियो
मध्यरातमा राजेश हमालको आयो भिडियो
एमाले शीर्षनेता को कति सुरक्षित ?
एमाले शीर्षनेता को कति सुरक्षित ?
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
सर्लाही ४ मा ‘राजपा–वाम गठबन्धन’का उम्मेदवारलाई हराए अमरेशले
सर्लाही ४ मा ‘राजपा–वाम गठबन्धन’का उम्मेदवारलाई हराए अमरेशले