सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

सारांश

  • काठमाडौं, १० पुस ।
  • सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् ।
  • विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा.

काठमाडौं, १० पुस । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा. भूपेन्द्र विष्टले एकलौटी रुपमा कर्मचारी भर्ना प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् ।

प्राध्यापक संघले नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । संघले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा. विष्टको राजीनामा समेत माग गरेको छ ।

प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यक पर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव भएको छ । विभिन्न विद्यार्थी संगठन आन्दोलनमा रहेका बेला प्राध्यापक संघले उक्त विषयलाई लिएर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !
‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
प्रहरी कार्यालयमा आगलागी
प्रहरी कार्यालयमा आगलागी
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
ए’ डिभिजन लिग स् सातौँ चरणका खेल शुक्रबारदेखि
ए’ डिभिजन लिग स् सातौँ चरणका खेल शुक्रबारदेखि
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक
एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक
निषेधाज्ञा उल्लंघन गर्ने १७२३ सवारी साधन नियन्त्रणमा