सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि

सारांश

  • सिन्धुपाल्चोक, मंसिर २१ – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पशुपति शम्शेर राणाले ५१३ मतसहित सुरुवाती अग्रता बनाउनु भएको छ ।
  • उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएर पछ्याई रहनुभएको छ ।
  • सिन्धुपाल्चोक लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार राणालाई समर्थन गरेको छ ।

सिन्धुपाल्चोक, मंसिर २१ – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पशुपति शम्शेर राणाले ५१३ मतसहित सुरुवाती अग्रता बनाउनु भएको छ ।

उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएर पछ्याई रहनुभएको छ ।

सिन्धुपाल्चोक लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार राणालाई समर्थन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ