नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३८ पटक हेरिएको
Shares
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो

सारांश

  • काठमाडौँ ३१ असार : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको निधन भएको छ ।
  • निधन हुने रौतहट पर्रोहा नगरपालिका ७ का ३६ वर्षिय पुरुष हुन् ।
  • स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा नारायणी अस्पताल,बिरगंजको आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ ३१ असार : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको निधन भएको छ । निधन हुने रौतहट पर्रोहा नगरपालिका ७ का ३६ वर्षिय पुरुष हुन् ।

स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा नारायणी अस्पताल,बिरगंजको आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । समस्या बढेपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका थिए । उपचारका क्रममा उनको आज अपरान्ह साँढे २ बजे निधन भएको जनाइएको छ ।

स्वाथ्य मन्त्रालयका अनुसार आज मृत्यु भएका समेत गरी कुल मृतकको संख्या ३९ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर
यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख