सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार

सारांश

  • माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु केआई नेपाल कपिलवस्तु र नेपाल प्रहरी कृष्णनगरले एक किशोरिको उद्धार गरेको छ ।
  • दाङ लमहि ५ कि नाम परिवर्तित शुस्मा थापा लाई उद्धार गरिएको हो ।
  • त्युवतीलाईनेपाल प्रहरी लगाएत विभिन्न संघ संस्था लाई युवतीको हुलिया आएको थियो ।

माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु

केआई नेपाल कपिलवस्तु र नेपाल प्रहरी कृष्णनगरले एक किशोरिको उद्धार गरेको छ । दाङ लमहि ५ कि नाम परिवर्तित शुस्मा थापा लाई उद्धार गरिएको हो ।त्युवतीलाईनेपाल प्रहरी लगाएत विभिन्न संघ संस्था लाई युवतीको हुलिया आएको थियो ।

बाबू आमा कि एक मात्र सन्तान जो काठमाडौंमा बसि ऋ।ब् पढ्दै गरेकी थिईन । पारिबारिक अबस्था राम्रो भएको र उनिलाई कुनै पनि अभाव नभएको अभिबाबकको भनाई रहेको छ । अभिभावकले प्रहरी पत्रकार लगाएत विभिन्न संघ सस्थालाई जानकारी गराएपछि सिमा नाका कडाइ गरिएको थियो । बाबू आमा दुबै जागिर को सिलसिला मा काठमाडौं रहेको र उनिहरु को आफन्त बाट हुलिय आएको वताइएको छ ।

उक्त हुलिया पश्चात केही घन्टा नबित्दै चेलिलाई के आई नेपाल र नेपाल प्रहरी लिङ्गेट ले उद्धार गर्न सफल भयो छ । सोधपुछ गर्दा भारतको दिल््लीमा एक जना यूवक सँग फेसबुक मा जिनजान भएको र उक्त यूवकले म्युजीक सिकाई दिन्छु भन्ने बाहानामा भारत बोलाएको खुल्न आएको छ । यस्तै के आई नेपाल कपिलवस्तुले सल्यान घर भएकी नाम परिवर्तित मुनालाई ३ वर्षिय छोरी छाडेर दोस्रो पुरुष सग भागेर भारत जादै गर्दा राकेर आफन्तको जिम्मा लगाएका के आइ नेपालका संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?