नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !

सारांश

  • नुवाकोटमा रहेको दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य गरी छ पदमा नै बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।
  • नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार भएकाहरु अगाडी रहदा नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
  • प्रतिनिधिसभा–१ नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ–१२,७२१ नेपाली काँग्रेसका उम्मेदवार डा.

नुवाकोटमा रहेको दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य गरी छ पदमा नै बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार भएकाहरु अगाडी रहदा नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।

प्रतिनिधिसभा–१

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ–१२,७२१

नेपाली काँग्रेसका उम्मेदवार डा.रामशरण महत–१०,४००

जम्मा गणना मत– २४,८११ कुल खसेको मत–६९,८६४

प्रतिनिसभा सदस्य–१ को प्रदेश ‘क’

नेकपा माओवादी केन्द्रका राधिका तामाङ–७,४९०

नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङ–५,५७१

जम्मा गणना मत –१३,९९४

कुल खसेको मत–३३,९९०

प्रदेश ‘ख’

नेकपा एमालेका उम्मेदवार बद्री मैनाली–८,९१८

नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत–४,८५१

जम्मा गणना मत –१५,०८९

कुल खसेको मत–३५,८७४

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २

नेकपा एमालेका नारायणप्रसाद खतिवडा–१४,४९४

नेपाली काँग्रेसका अर्जुननरसिंह केसी– १०,४२३

जम्मा गणना मत – २७,९४० कुल खसेको मत–६९,८९७

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’

नेकपा एमालेका केशवराज पाण्डे–९,६६०

नेपाली काँग्रेसका जगदिश्वरनरसिंह–६,११२

जम्मा गणना मत–१७,०१३ कुल खसेको मत–३५,५२८

प्रदेश ‘ख’

नेकपा माओवादी केन्द्रका हिरानाथ खतिवडा–६,८८६

नेपाली काँग्रेसका जगतबहादुर तामाङ–५,६३८

गणना भएको मत–१३,८२७ कुल खसेको मत–३४,३६९

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prakash Wosti

    Dayaniya Aabastha

    Comment Author

    Hira Pahadi

    Good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
छुरा प्रहार गरी हत्या गरेको आरोपमा  ५ जना पक्राउ
छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
संसद बैठकमा सांसदका गुनासै गुनासा
संसद बैठकमा सांसदका गुनासै गुनासा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 

तपाईंले छुटाउनुभयो कि?