सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्

सारांश

  • काठमाडौं ५ माघ ।
  • सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा ।
  • यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् ।

काठमाडौं ५ माघ । सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् ।

टीकापुर, ४ छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन् । ‘हाम्रो छाउ बार्ने चलन छैन्,’ उनी भन्छिन्, ‘महिनावारीका बेला दैनिक सरसफाइ गछौँ, घरको सबै कोठमा जाँन्छौँ, खाना पकाउछौँ ।’
अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?