आज २१ सय ११ कोरोनाबाट संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
आज २१ सय ११ कोरोनाबाट संक्रमित

सारांश

  • काठमाडौं, २८ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २१ सय ११ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २८ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २१ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३५ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६८ हजार १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?