संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
५० पटक हेरिएको
Shares
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल

सारांश

  • काठमाडौं।
  • संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।
  • बिहीबार विहान साढे दश बजे बालुवाटार पुगेका प्रचण्ड १२ बजे बाहिरिएका थिए।

काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। बिहीबार विहान साढे दश बजे बालुवाटार पुगेका प्रचण्ड १२ बजे बाहिरिएका थिए।
प्रधानमन्त्री र प्रचण्डवीच के विषयमा छलफल भयो भन्ने विषयमा दुवै अध्यक्षको सचिवालयले केही पनि जानकारी दिएको छैन। तर स्रोतका अनुसार संचारमन्त्रीको ७० करोड घुस मागेको अडियो सार्वजनिक भइसकेपछि सोही विषयमा दुई अध्यक्षबीच छलफल भएको हो।
मन्त्री बाँस्कोटा कंचनपुरबाट आजै काठमाडौं फर्किने र उनी फर्किएपछि यो विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्ने बताइएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
चिकित्सा शिक्षा विधेयक : एमाले र माओवादीको समर्थन भए पास नत्र फेल
चिकित्सा शिक्षा विधेयक : एमाले र माओवादीको समर्थन भए पास नत्र फेल
जेठ ३१ गते शुक्रबारको राशीफल यस्तो छ
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश