जुडी खोलाले बगाएर २ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
जुडी खोलाले बगाएर २ जना बेपत्ता

सारांश

  • बिराटनगर साउन ,२८।
  • पौडी खेल्ने क्रममा मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता भएका छन।
  • जुडी खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका–३ का १७ वर्षीय मिथुन कुमार मण्डल लाई खोलाले आइतबार बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिराटनगर साउन ,२८। पौडी खेल्ने क्रममा मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता भएका छन।जुडी खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका–३ का १७ वर्षीय मिथुन कुमार मण्डल लाई खोलाले आइतबार बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।आइतबार नै खोलाले बगाए पनि सोमबार मात्र प्रहरी लाई जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरुको प्रहरी हरुको टोली तथा स्थानीय गाउँले हरु समेत मिलेर खोजी कार्य भईरहेको प्रहरी ले जनाएको  छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो
भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
संसद् अधिवेशन पुस पहिलो साता
संसद् अधिवेशन पुस पहिलो साता
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?