सुनकाे मूल्य घट्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सुनकाे मूल्य घट्याे

सारांश

  • काठमाडाैं ।
  • नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।
  •  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ९ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे छ।

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ९ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे छ।

साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। बुधबार १ हजार ३७० रूपैयाँमा कारोबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
नारायणीको जल सतह अझै सतर्कता तहमाथि

तपाईंले छुटाउनुभयो कि?