चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता

सारांश

  • २७ फागुन स् शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मङ्गलबार बिहान ४ः३० बजे जीवित उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।
  • भग्नाबशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।
  • लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ ।

२७ फागुन स् शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मङ्गलबार बिहान ४ः३० बजे जीवित उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

भग्नाबशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।

लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । उक्त घटनामा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

होटेल भत्किँदा कम्तीमा ७१ जना भग्नाबशेषमा पुरिएका थिए । उद्धारकर्ताहरूले हराइरहेका अन्य नौ व्यक्तिको खोजी कार्यलाई जारी राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
पढाइ नेपालमा, प्रमाणपत्र भारतबाट
पढाइ नेपालमा, प्रमाणपत्र भारतबाट
Demand to identify culprit of Panta’s murder case
Demand to identify culprit of Panta’s murder case
किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !
सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”