कट्रिना कैफका होली बिशेष तस्विरहरु
सारांश
- काठमाडौं,८ चैत्र ।
- बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफको फिल्म ‘भारत’ प्रर्दशनको तयारीमा रहेको छ ।
- पुराना ब्वाईफ्राईन्डको साथमा अभिनय गरेकोे फिल्मको चर्चासंगै होलीमा रङगिएका तस्विरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन ।
काठमाडौं,८ चैत्र । बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफको फिल्म ‘भारत’ प्रर्दशनको तयारीमा रहेको छ । पुराना ब्वाईफ्राईन्डको साथमा अभिनय गरेकोे फिल्मको चर्चासंगै होलीमा रङगिएका तस्विरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन ।फिल्ममा तब्बू, दिशा पटानी र सुनील ग्रोवरको पनि अभिनय रहेको छ । भारतको सुटिङ पंजाब, दिल्ली,दुबई र स्पेनमा गरिएको समाचारहरुमा जनाईएको छ ।

केहि समय पहिलेमात्र समाजिक सञ्जालबाट सलमानले कैटरिनासंगको फोटो सेयर गरेका छन । पछिल्लो समय बलिउड बक्स अफिसमा खासै राम्रो गर्न नसकेकि उनले होलीमा सेयर गरेका तस्विरमुनि कमेन्टहरुमा चाँडै बिवाह बन्धनमा बाँधिन उनका फ्यानहरुले सल्लाह दिईरहेका छन ।


(Valium)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया