सुनको मुल्य आज १ हजारले घट्यो
सारांश
- केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
- आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
- बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो ।
केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो । बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।
यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।द बिक्रि भएको छ ।
यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
प्रतिक्रिया