रुपन्देही ५ मा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
रुपन्देही ५ मा कांग्रेस विजयी

सारांश

  • रुपन्देही, मंसिर २४ –रुपन्देहीको क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरत साह बिजयी हुनुभएको छ ।
  • उहाँले ३३ हजार ८८ मत प्राप्त गर्नुभयो ।
  • उहाँका निकटकम प्रतिष्पर्धी माओवादी उम्मेदवार डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभयो ।

रुपन्देही, मंसिर २४ –रुपन्देहीको क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरत साह बिजयी हुनुभएको छ । उहाँले ३३ हजार ८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटकम प्रतिष्पर्धी माओवादी उम्मेदवार डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभयो ।

यही क्षेत्रको प्रदेशसभा क मा एमालेका भुमिश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत ल्याउनु भयो । त्यस्तै प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसका फकरुद्धिन खान १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरमका रमाउती यादवले ९ हजार २५० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
साइँला र साइँली अब ठूलाे पर्दामा
साइँला र साइँली अब ठूलाे पर्दामा
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो
Malaysia’s Anwar closer to comeback in by-election
Malaysia’s Anwar closer to comeback in by-election