ललितपुरमा बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
ललितपुरमा  बम विष्फोट

सारांश

  • ललितपुर, मंसिर १२ मंगलवार ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ।
  • वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको थियो।
  • नमुना मछिन्द्र मावि नजिकै भएको बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको छ।

ललितपुर, मंसिर १२ मंगलवार ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ। वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको थियो। नमुना मछिन्द्र मावि नजिकै भएको बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको छ।

चुनावी सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा बम पड्के पछि ओलीले बम पड्काउने हरुले चाहेको केहो ? निर्वाचन नभएर के हुनु पर्ने हो ? खेदिएको राजा र्फकायर राख्नु पर्ने कि बम पड्काउनेलाइ राजा बनाउनु पर्ने भन्दै गतिलो प्रतिकृया दिएका छन ।

(exitonetaproom.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?