सुनको मुल्य आज ३ सयले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २, २०७८
|
|
२९ पटक हेरिएको
Shares
सुनको मुल्य आज ३ सयले बढ्यो

सारांश

  • नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
  • चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।

नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला आज ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ९० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईच्छाशक्तिको कुरा गर्दै मन्त्रीले भने’ “लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ’

यसरी मनाए साहरूखले छारीकाे जन्मदिन
यसरी मनाए साहरूखले छारीकाे जन्मदिन
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो

नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी

अबको चुनावमा नेपाली नागरिकले विदेशबाटै भोट दिन पाउने

क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै
ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता

किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?

देउसीभैलो खेल्न नपाइने
देउसीभैलो खेल्न नपाइने
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा

तपाईंले छुटाउनुभयो कि?