दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा

सारांश

  • काठमाडौं, २३ साउन ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विभाजित भएको पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
  • काठमाडौंको महाराजगञ्जमा अहिले केही समयपछि सुरु हुने बैठकमा भावी रणनीति, सांगठनिक संरचना र अन्य विविध विषयमा छलफल हुने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विभाजित भएको पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौंको महाराजगञ्जमा अहिले केही समयपछि सुरु हुने बैठकमा भावी रणनीति, सांगठनिक संरचना र अन्य विविध विषयमा छलफल हुने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

‘नयाँ पार्टी गठन भएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीले आन्तरिक छलफल गर्दै छौँ’, गिरीले भन्नुभयो, ‘बैठकले गर्ने निर्णयहरू सकेसम्म आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छौँ ।’

उता, कमल थापा नेतृत्वको राप्रपाको पनि पार्टी विभाजनका विषयमा छलफल गर्न बैठक बस्ने तयारी भएको छ ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले पशुपति शम्शेर राणासहितका नेताहरूले फर्जी हस्ताक्षरसहित पार्टी विभाजन गरेको भन्दै त्यस विषयमा के गर्ने भन्नेबारेमा छलफल गर्न पार्टीको बैठक बस्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
को बन्ला प्रदेश ४ को नेता, आज चुनिने
को बन्ला प्रदेश ४ को नेता, आज चुनिने
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
सामुदायिक वनमा नगरपालिकाको फोहर
सामुदायिक वनमा नगरपालिकाको फोहर
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र

तपाईंले छुटाउनुभयो कि?