दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ११, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ११ असोज ।
  • दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो ।

काठमाडौं, ११ असोज । दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो ।

विश्वस्त स्रोतका अनुसार दुई वर्ष काम गरेका अधिकांश मन्त्रीहरु हट्ननेछन् । नयाँ मन्त्री क कस्लाई बनाउने भन्नेबारे समेत दुई अध्यक्षबीच छलफल भएको छ । त्यसका लागि मापदण्डमा समेत सहमति समेत बनेको छ ।

मन्त्रिमण्डल पुर्नगठनको तयारीलगत्तै बालुवाटार र खुमलटारमा नेकपा नेताहरुको दौडधुप चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संकटमा पर्दा आफूलाई सहयोग गर्नेहरुलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

मन्त्रिमण्डल १४ असोज अघि या पछि पुर्नगठन हुनेबारे भने निश्चित छैन । १४ असोजसम्म बामदेव गौतम मन्त्री बन्न पाउने छैनन् । त्यसकारण पनि केही दिन रोक्ने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
४४१ जना सांसदको स्वाव संकलन
४४१ जना सांसदको स्वाव संकलन
तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता
तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता
नेपालकाे खराब प्रदर्शन, अभ्यास खेलमा १९ रनले पराजित
नेपालकाे खराब प्रदर्शन, अभ्यास खेलमा १९ रनले पराजित

तपाईंले छुटाउनुभयो कि?