सुनको मुल्य निरन्तर घट्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
४२ पटक हेरिएको
Shares
सुनको मुल्य निरन्तर घट्दै

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
  • आइतबार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।
  • आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेर आइतबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
भक्सवागनले सात हजार कर्मचारी हटाउने
भक्सवागनले सात हजार कर्मचारी हटाउने
थापा र शर्माकाे भिडन्त !
थापा र शर्माकाे भिडन्त !
“1win Bet Giriş Türkiye’de Online Casino”
शनिवार एकैदिनमा थपिए ५ हजार ८ जना कोरोना संक्रमित
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’