भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

सारांश

  • काठमाडौं, १४ भदौ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।
  • राजधानीमा आजदेखि शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौं, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । राजधानीमा आजदेखि शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने
रवि लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
निजामती कर्मचारी युनियनमा पोखरेल
निजामती कर्मचारी युनियनमा पोखरेल
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!