मोदीले हराए पूर्वअर्थमन्त्री आचार्यलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मोदीले हराए पूर्वअर्थमन्त्री आचार्यलाई

सारांश

  • मोरङ ४ बाट वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी विजयी भएका छन् ।
  • मोदी कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।
  • मोदीले आचायैलाई ६ हजार ७२९ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

मोरङ ४ बाट वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी विजयी भएका छन् । मोदी कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

मोदीले आचायैलाई ६ हजार ७२९ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन् ।

भने, उनका प्रतिस्पर्धी कांग्रेस नेता आचार्यलाई २६ हजार ८ सय मत प्राप्त भएको छ ।
माओवादी केन्द्रका पूर्वसांसद हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?