सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?

सारांश

  • काठमाडौं  ।
  • नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
  • साताको चौथो दिन बुधबार पनि सुनको मुल्य ओरालो लागेको छ ।

काठमाडौं  । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । साताको चौथो दिन बुधबार पनि सुनको मुल्य ओरालो लागेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ। यो मुल्य मंगलबारको तुलनामा पाँच सय रुपैया कम हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?