सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
४२ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौँ, ७ असोजः मंगलबार उच्च दरले घटेको सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ।
  • यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो।
  • असोज ७ गते, बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ, ७ असोजः मंगलबार उच्च दरले घटेको सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ। यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो।

असोज ७ गते, बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन अर्थात् मंगलबार सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च दरले बढेसँगै सुनको मूल्य घटेको बताइएको छ। त्यसैको प्रभाव नेपाल सुनचाँदी बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ८८८ रुपैयाँमा कारोबार भइरहेको छ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !
अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो
कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’

तपाईंले छुटाउनुभयो कि?