अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अधिक याैन इच्छाका कारण ज्यान गुमाएकी यी महारानी !

सारांश

  • विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर हामी अचम्मित हुन्छाैँ ।
  • त्यस्ता राज परिवारका सदस्यहरु जो आफ्नो ताकतका कारण प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि ।
  • तर कतिपय यस्ता पनि थिए जसकाे असामान्य क्रियाकलापका कारण अझै याद हुन्छन् ।

विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर हामी अचम्मित हुन्छाैँ । त्यस्ता राज परिवारका सदस्यहरु जो आफ्नो ताकतका कारण प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि । तर कतिपय यस्ता पनि थिए जसकाे असामान्य क्रियाकलापका कारण अझै याद हुन्छन् ।

सेक्सका कारण मृत्यु त्यो पनि एक प्रशिद्ध महारानीको ! त्यसो त रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । जस्लाई सन् १७२९ देखि १७९६ सम्म सेक्सको भोकी रहेकी माहारानीको रुपमा पनि चित्रण गरिने गरेको पाईन्छ । उनले आफ्नो यौन प्यास मेटाउन कुनै दोस्रो सहपाटीको साथमा नभएर आफ्नै राजशी शान–मानको लागि पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाएकी थिईन। स्रोतका अनुसार उनी आफ्ना श्रीमानसंगको यौन असुन्तुष्टिका कारण आफ्नो पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्ने गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ । बैवाहिक जिवनको ८ वर्षसम्म पनि पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले आफ्ना सेनापतिसँग शारिरिक सम्वन्ध राखेको जनाईएको छ। सेनापतिसंगको सहवास पछि भने उनलाई सन्तान सुख प्राप्त भएको थियो ।

रातमा व्याचलर पार्टी गर्न रुचाउने उनि आफ्ना नोकरहरुसँग पनि शारिरिक सम्बन्ध राख्ने गर्थिन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् जुन सैलुनमा विभिन्न आसनमा रहेका सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भने भएको छैन ।

केही मानिसहरुले उनको स्वभाविक मृत्यु भएको बताएपनि केही इतिहासकारका अनुसार केथरिनको मृत्यु अस्तबलमा रहेको घोडासँग सम्बन्ध राख्ने क्रममा मृत्यु भएको बताएका छन । त्यसकारण पनि ति रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् ।रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?