विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
सारांश
- चीनमा एकजना महिलाले एक पुरूषलार्इ बिच बाटाेमा सांलाेले लतारीरहेकाे भिडियाे सार्वजनिक भएकाे छ ।
- समाचारका अनुसार उनले त्याे पुरूषलार्इ विवाहबाट भागेकाे भन्दै बिच बाटाेमा लतारेकी हुन् ।
- अहिलेसम्म उक्त घटना चीनकाे कुन ठाउँकाे हाे भन्ने खुलेकाे छैन ।
चीनमा एकजना महिलाले एक पुरूषलार्इ बिच बाटाेमा सांलाेले लतारीरहेकाे भिडियाे सार्वजनिक भएकाे छ । समाचारका अनुसार उनले त्याे पुरूषलार्इ विवाहबाट भागेकाे भन्दै बिच बाटाेमा लतारेकी हुन् ।
अहिलेसम्म उक्त घटना चीनकाे कुन ठाउँकाे हाे भन्ने खुलेकाे छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया