सुनचादीको भाउ आज पनि घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सुनचादीको भाउ आज पनि घट्यो

सारांश

  • काठमाडौ  ।
  • आज मंगलबार सुनचाँदीको भाउ घटेको छ ।
  • सोमबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा झरेको छ ।

काठमाडौ  । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा झरेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?