सुन तोलाको ९९ हजार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
सुन तोलाको ९९ हजार

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य लाख नजिक पुगेको छ ।
  • बिहिबार छापावाल सुन प्रतितोलामा ९९ हजार भएर आजसम्म कै नयाँ रेकर्ड कायम गरेको छ ।
  • त्यस्तै तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य लाख नजिक पुगेको छ । बिहिबार छापावाल सुन प्रतितोलामा ९९ हजार भएर आजसम्म कै नयाँ रेकर्ड कायम गरेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो । आज ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यो हालसम्म कै सुनको उच्च विन्दुको मुल्य हो । पछिल्लो समयमा बढ्दै आएको चाँदीको मुल्य आज भने बढेको छैन । बिहीवार चाँदीको मुल्य १२ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?