सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा

सारांश

  • काठमाडौ ७,माघ।
  • सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् ।
  • साढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

काठमाडौ ७,माघ। सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् ।

साढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले उनीहरु मध्ये अधिकांशलाई धरौटीमा छाडेको थियो।

यसअघि ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल काजमा तानिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल
अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,
संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरुले यसरी दिए
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?