बहुविवाह कानुनी रुपमा दर्ता नहुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ ।
  • मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।
  • तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।

काठमाडौं – आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ ।

मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीहरुको आह्वान : कर नतिरेसम्म एनसेल सिम बहिष्कार
विद्यार्थीहरुको आह्वान : कर नतिरेसम्म एनसेल सिम बहिष्कार
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
साल्ट ट्रेडिङले समेत आफु खुशी बेच्छन् चिनी, चिनीको मूल्य बढ्यो
साल्ट ट्रेडिङले समेत आफु खुशी बेच्छन् चिनी, चिनीको मूल्य बढ्यो
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?